यसैया ४९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यहोवा यसो भन्नुहुन्छ:“बलियो मानिसका कैदीहरूसमेत लगिनेछन्।+निरङ्कुश शासकको बन्धनमा परेकाहरूलाई समेत मुक्त गरिनेछ।+जो-जो तिम्रो विरुद्धमा उठ्नेछन्, तिनीहरूविरुद्ध म उठ्नेछु।+अनि तिम्रा छोराहरूलाई म बचाउनेछु।
२५ यहोवा यसो भन्नुहुन्छ:“बलियो मानिसका कैदीहरूसमेत लगिनेछन्।+निरङ्कुश शासकको बन्धनमा परेकाहरूलाई समेत मुक्त गरिनेछ।+जो-जो तिम्रो विरुद्धमा उठ्नेछन्, तिनीहरूविरुद्ध म उठ्नेछु।+अनि तिम्रा छोराहरूलाई म बचाउनेछु।