प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ, अब सुन्‍नुहोस्‌। मैले यहोवा परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+

  • भजन ९९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९९ यहोवा राजा हुनुभएको छ।+ मानिसहरू थरथर काँपून्‌।

      उहाँ करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ पृथ्वी थरथराओस्‌।

  • यसैया ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ राजा उज्जियाहको मृत्यु+ भएको वर्षको कुरा हो, मैले यहोवालाई उच्च र महिमायुक्‍त सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ उहाँको वस्त्रको किनारले मन्दिर ढाकेको थियो।

  • प्रकाश ४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि तुरुन्तै ममाथि पवित्र शक्‍तिको असर पऱ्‍यो अनि हेर! मैले स्वर्गमा एउटा सिंहासन देखेँ र त्यसमा एक जना बसिरहनुभएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने