-
यर्मिया १६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू जिउँदो छँदै अनि तिमीहरूकै आँखाअगाडि म यो ठाउँबाट हर्ष र रमाहट हटाइदिनेछु। अनि दुलहा-दुलहीको आवाज पनि बन्द गरिदिनेछु।’+
-