प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन।+ म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।+

  • विलाप ३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ किनकि मानिसका छोराहरूले दुःख र पीडा भोग्दा उहाँको मन खुसी हुँदैन।+

  • इजकिएल ३३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, दुष्ट मर्दा म खुसी हुन्‍नँ+ बरु त्यसले कुकर्म त्यागेर+ बाँचेको म चाहन्छु।+ त्यसैले फर्क, कुकर्म त्यागेर आऊ।+ हे इस्राएलको घराना, तिमीहरू व्यर्थैमा किन मर्छौ?”’+

  • लुका १५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० म तिमीहरूलाई भन्छु, एक जना पापीले पश्‍चात्ताप गर्दा परमेश्‍वरका दूतहरूमाझ यसरी नै रमाहट हुनेछ।”+

  • २ पत्रुस ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ केही मानिसले सोचेजस्तो यहोवा* परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्‍न+ तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने