प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तिमीहरूले विदेशीलाई दुर्व्यवहार वा थिचोमिचो नगर+ किनकि मिश्रमा तिमीहरू पनि विदेशी नै थियौ।+

      २२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+

  • भजन ८२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ दीनदुःखी र अनाथहरूलाई* न्याय दिलाओ,+

      असहाय र दरिद्रहरूको इन्साफ गर।+

  • यसैया १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ असल काम गर्न सिक, न्याय गर।+

      अत्याचारीहरूलाई सुधार।

      अनाथहरूको* अधिकारको निम्ति लड

      र विधवाको हकमा फैसला गरिदेओ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने