-
दानिएल २:४७, ४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ अनि राजाले दानिएललाई भने: “साँच्चै, तिम्रा परमेश्वर ईश्वरहरूको पनि ईश्वर, राजाहरूको पनि प्रभु र रहस्य खोल्नुहुने परमेश्वर हुनुहुँदो रहेछ। त्यसैले तिमीले यो रहस्य खोल्न सक्यौ।”+ ४८ तब राजाले दानिएलको पदोन्नति गराए र तिनलाई थुप्रै उपहार दिए। राजाले तिनलाई बेबिलोनका सबै प्रान्तको शासक नियुक्त गरे+ र त्यहाँका सबै बुद्धिमान् मानिसका प्रमुख अधिकृत बनाए।
-