७ दरबारका प्रमुख अफिसरले तिनीहरू प्रत्येकलाई एउटा नाम* दिए। तिनले दानिएललाई बेल्तसजर,+ हानन्याहलाई सद्रक, मिसाएललाई मेसक अनि अजर्याहलाई अबेद्नेगो+ नाम दिए।
८ अन्तमा दानिएल, जसको नाम मेरो देवताको नामअनुसारै+ बेल्तसजर+ राखिएको थियो अनि जसमा पवित्र देवताहरूको शक्ति थियो,+ तिनी मेरो अगाडि हाजिर भए। अनि मैले तिनलाई मेरो सपना बताएँ: