दानिएल ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ राजा बेलसजरले+ एउटा ठूलो भोज दिए र आफ्ना एक हजार भारदारलाई भोजमा निम्त्याए। तिनी ती भारदारहरूको अगाडि मद्य पिउँदै थिए।+ दानिएल ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+
५ राजा बेलसजरले+ एउटा ठूलो भोज दिए र आफ्ना एक हजार भारदारलाई भोजमा निम्त्याए। तिनी ती भारदारहरूको अगाडि मद्य पिउँदै थिए।+