दानिएल ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ बेबिलोनका राजा बेलसजरको+ शासनको पहिलो वर्षमा दानिएल पलङमा ढल्किरहेको बेला तिनले सपना र दर्शनहरू* देखे।+ त्यसपछि तिनले आफूले देखेको सपना लेखे;+ तिनले आफूले देखेको कुराको विस्तृत विवरण लेखे। दानिएल ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ राजा बेलसजरको+ शासनको तेस्रो वर्षमा म दानिएलले एउटा अर्को दर्शन* देखेँ।+
७ बेबिलोनका राजा बेलसजरको+ शासनको पहिलो वर्षमा दानिएल पलङमा ढल्किरहेको बेला तिनले सपना र दर्शनहरू* देखे।+ त्यसपछि तिनले आफूले देखेको सपना लेखे;+ तिनले आफूले देखेको कुराको विस्तृत विवरण लेखे।