प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:४९, ५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ “यहोवा परमेश्‍वरले एकदमै टाढाको,+ पृथ्वीको पल्लो छेउको एउटा जातिलाई तिमीहरूविरुद्ध उठाउनुहुनेछ। तिमीहरूले नबुझ्ने भाषा बोल्ने त्यस जातिले+ तिमीहरूलाई चीलले जस्तै झम्टिनेछ।+ ५० त्यो निर्दयी जाति, जसले बूढापाकाको आदर गर्नेछैन र बालबच्चालाई दया देखाउनेछैन।+

  • यर्मिया ४८:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “किनकि यहोवा यसो भन्‍नुहुन्छ:

      ‘जमिनतिर हुइँकिने चीलले जस्तै+

      मोआबलाई आक्रमण गर्न शत्रुले आफ्नो पखेटा फिँजाउनेछ।+

  • विलाप ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हामीलाई खेद्‌नेहरू आकाशका चीलहरूभन्दा तेज थिए।+

      तिनीहरूले हामीलाई पहाडहरूमा खेदे र एकलास ठाउँमा ढुकेर बसे।

  • हबकुक १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्‌,

      तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्‌।+

      तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्‌।

      तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्‌।

      सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने