प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “त्यसपछि चौथो राज्यचाहिँ फलामजस्तै बलियो हुनेछ।+ जसरी फलामले सबै कुरालाई चकनाचुर पारेर नष्ट गरिदिन्छ, त्यसरी नै त्यस राज्यले पनि पहिलेका ती सबै राज्यलाई चकनाचुर पारिदिनेछ, हो, धुलोपिठो पारिदिनेछ।+

  • दानिएल ७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “त्यसपछि मैले अरूभन्दा फरक देखिने चौथो जनावरबारे अझ बुझ्न चाहेँ; त्यो अत्यन्तै डरलाग्दो थियो अनि त्यसका दाँत फलामका र पन्जाचाहिँ तामाका थिए; त्यसले सबै कुरा खर्ल्याप्प खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने