-
दानिएल ७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “त्यसपछि रातीको दर्शनमा मैले चौथो जनावर देखेँ। त्यो जनावर डरलाग्दो, भयङ्कर र अत्यन्तै बलियो थियो अनि त्यसको फलामका ठूलठूला दाँत थिए। त्यसले सबै कुरा खर्ल्याप्पै खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+ त्यो यसअघिका जनावरहरूभन्दा फरक थियो र त्यसका दस वटा सिङ थिए।
-