प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि हेर! मैले ती सिङहरू हेरिरहेको बेला ती सिङहरूको बीचबाट एउटा अर्को सिङ उम्रेको देखेँ र त्यो सिङ सानो थियो।+ पहिलेका १० सिङमध्ये तीन वटा सिङ त्यो सानो सिङको अगाडि उखेलिए। अनि हेर! त्यो सानो सिङमा मानिसका जस्ता आँखाहरू थिए र घमन्डी कुरा गर्ने मुख थियो।+

  • दानिएल ७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसले सर्वोच्च परमेश्‍वरको विरुद्धमा बोल्नेछ+ र सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूमाथि अत्याचार गरिरहनेछ। त्यसले समय र नियम बदल्न खोज्नेछ अनि एक काल, दुई काल र आधा कालको लागि* तिनीहरूलाई त्यसको हातमा दिइनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने