प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ।

  • अय्युब १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ परमेश्‍वर बुद्धिमान्‌ र पराक्रमी हुनुहुन्छ।+

      उहाँ समझदार र आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ।+

  • भजन १४७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ हाम्रा प्रभु महान्‌ र शक्‍तिशाली हुनुहुन्छ;+

      उहाँको समझशक्‍ति अपार छ।+

  • यर्मिया ३२:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “हे ब्रह्‍माण्डका मालिक यहोवा! तपाईँले आफ्नो अपार शक्‍ति र बलियो पाखुराले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+ तपाईँको लागि कुनै कुरा असम्भव छैन। १८ तपाईँ हजारौँ हजारलाई साँचो प्रेम* गर्नुहुन्छ। तर पितापुर्खाले गरेको गल्तीको सजाय तिनका छोराहरूलाई दिनुहुन्छ।+ हे साँचो परमेश्‍वर, महान्‌ र शक्‍तिशाली परमेश्‍वर, जसको नाम सेनाहरूका यहोवा हो, १९ तपाईँका उद्देश्‍यहरू* र तपाईँका कार्यहरू कत्ति महान्‌ छन्‌!+ मानिसको हरेक चाल तपाईँ नियाल्नुहुन्छ+ र तिनीहरूको चालअनुसार अनि तिनीहरूको कामअनुसारको फल तिनीहरूलाई दिनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने