भजन ८९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ धार्मिकता र न्याय तपाईँको सिंहासनको जग हो;+अटल प्रेम र वफादारी तपाईँसामु खडा रहन्छन्।+ यसैया २६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,तब मानिसहरूले धार्मिक स्तर सिक्छन्।+
९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,तब मानिसहरूले धार्मिक स्तर सिक्छन्।+