प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ त्यस मूर्तिको टाउको निखुर सुनको थियो,+ त्यसको छाती र हात चाँदीको थियो+ अनि त्यसको पेट र तिघ्रा तामाको थियो।+

  • दानिएल ४:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “‘हजुरले देख्नुभएको रूख, जुन बढेर अत्यन्तै अग्लो र बलियो भयो, जसको टुप्पोले आकाश छोयो र जुन सारा पृथ्वीबाट देखिन्थ्यो,+ २१ जसका पातहरू सुन्दर थिए, जसमा प्रशस्त फल फलेको थियो, जसबाट सबैले खान पाउँथे, जसको छहारीमा जमिनका पशुहरू बस्थे र जसका हाँगाहरूमा आकाशका चराचुरुङ्‌गीहरू बस्थे,+ २२ हे महाराज, त्यो रूख हजुर नै हुनुहुन्छ। किनकि हजुर महान्‌ र शक्‍तिशाली हुनुभएको छ, हजुरको वैभव आकाशसम्मै चुलिएको छ+ अनि हजुरको शासन सारा पृथ्वीमा फैलिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने