प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:३७, ३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ हे महाराज, राजाहरूका पनि राजा! जसलाई स्वर्गका परमेश्‍वरले राज्य,+ पराक्रम, शक्‍ति र महिमा दिनुभएको छ; ३८ जसको हातमा उहाँले पृथ्वीभरिका मानिसहरू, जमिनका पशुहरू र आकाशका चराचुरुङ्‌गीहरू सुम्पिनुभएको छ अनि जसलाई ती सबैमाथि शासक नियुक्‍त गर्नुभएको छ,+ हजुर नै त्यो सुनको टाउको हुनुहुन्छ।+

  • दानिएल ७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “पहिलो जनावर सिंहजस्तो थियो+ र त्यसका पखेटाहरूचाहिँ चीलका जस्ता थिए।+ मैले हेरिरहेको बेला त्यसका पखेटाहरू उखेलिए अनि त्यसलाई जमिनबाट उचालियो र मानिसजस्तै दुई खुट्टामा उभ्याइयो र त्यसलाई मानिसको मन दिइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने