-
दानिएल २:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ दानिएलले राजालाई यस्तो जवाफ दिए: “राजाले जान्न खोज्नुभएको रहस्य कुनै पनि बुद्धिमान् मानिस, तन्त्रमन्त्र गर्ने मानिस, जादुगर वा ज्योतिषीले बताउन सक्दैन।+
-
-
दानिएल ५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ भित्तामा लेखिएको यो अक्षर पढेर मलाई यसको अर्थ खोल्न बुद्धिमान् मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई मेरो अगाडि हाजिर गराइयो तर तिनीहरूले यसको अर्थ खोल्न सकेनन्।+
-