प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “तर तिमीहरूले त्यहाँ रहँदा यहोवा तिमीहरूका परमेश्‍वरलाई खोज्यौ अनि आफ्नो सारा हृदयले र सारा ज्यानले उहाँको खोजी गऱ्‍यौ भने+ तिमीहरूले पक्कै पनि उहाँलाई भेट्टाउनेछौ।+ ३० पछि जब तिमीहरूमाथि ठूलो विपत्ति आइपर्नेछ र यी सबै कुरा भोग्नेछौ, तब तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्कनेछौ र उहाँको कुरा सुन्‍नेछौ।+

  • व्यवस्था ३०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको कुरा सुन्‍नेछौ र व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र नियमहरू पालन गर्नेछौ अनि तिमीहरू आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने