व्यवस्था ३२:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तिनीहरूसित बुद्धि भएको भए+ तिनीहरूले गहिरिएर विचार गर्ने थिए,+ तिनीहरूले आफ्नो कामको नतिजाबारे सोच्ने थिए।+ यसैया १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ गोरुले आफ्नो मालिकलाईअनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।तर इस्राएलले भने मलाई* चिन्दैन।+मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्।” आमोस ८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाले याकुबको गौरवको शपथ खाएर भन्नुभएको छ,+ ‘तिनीहरूको कुकर्म म कहिल्यै बिर्सनेछैनँ।+
२९ तिनीहरूसित बुद्धि भएको भए+ तिनीहरूले गहिरिएर विचार गर्ने थिए,+ तिनीहरूले आफ्नो कामको नतिजाबारे सोच्ने थिए।+
३ गोरुले आफ्नो मालिकलाईअनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।तर इस्राएलले भने मलाई* चिन्दैन।+मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्।”