भजन १०३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+ यसैया ५७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मैले उसको चाल देखेको छुतर पनि म उसलाई निको पार्नेछु+ र डोऱ्याउनेछु;+म उसलाई+ र उसको खातिर शोक गर्नेहरूलाई सान्त्वना दिनेछु।”+
१८ मैले उसको चाल देखेको छुतर पनि म उसलाई निको पार्नेछु+ र डोऱ्याउनेछु;+म उसलाई+ र उसको खातिर शोक गर्नेहरूलाई सान्त्वना दिनेछु।”+