१० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।
१४ हो, आदमपछि सातौँ पुस्ताका हनोकले+ पनि यसो भन्दै यिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा* परमेश्वर आफ्ना लाखौँलाख पवित्र स्वर्गदूतहरूसित+