प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्‌?+ अनि मैले अनेक चमत्कार गरे* पनि यिनीहरूले कहिलेसम्म ममाथि विश्‍वास गर्दैनन्‌?+ १२ महामारी ल्याएर म यिनीहरूलाई नाश गर्नेछु अनि तिमीबाटै यिनीहरूभन्दा ठूलो र शक्‍तिशाली राष्ट्र बनाउनेछु।”+

  • गन्ती १६:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ तब मोसाले हारुनलाई भने: “धुपौरो लिएर त्यसमा वेदीबाट कोइला भर्नुहोस्‌+ र त्यसमाथि धूप राख्नुहोस्‌। त्यसपछि तुरुन्तै सारा समुदायकहाँ गएर तिनीहरूको निम्ति प्रायश्‍चित गरिदिनुहोस्‌+ किनभने यहोवा परमेश्‍वरको क्रोध दन्किसकेको छ। उहाँले तिनीहरूमाथि विपत्ति ल्याइसक्नुभएको छ!”

  • गन्ती २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सित्तिममा छँदा+ इस्राएलका मानिसहरूले मोआबका स्त्रीहरूसित अवैध यौनसम्बन्ध* राख्न थाले।+

  • गन्ती २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ विपत्तिबाट मर्नेहरू २४ हजार भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने