प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ याह* मेरो बल, मेरो शक्‍ति हुनुहुन्छ; उहाँ नै मेरो उद्धारक हुनुहुन्छ।+

      उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्छु;+ उहाँ मेरो पुर्खाका परमेश्‍वर हुनुहुन्छ,+ म उहाँको जयजयकार गाउँछु।+

  • १ समुएल २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि हन्‍नाले यसरी प्रार्थना गरिन्‌:

      “मेरो हृदय यहोवामा रमाउँछ;+

      यहोवाले मलाई बल दिनुभएको छ।*

      मेरा शत्रुहरूलाई जवाफ दिन मैले मुख खोलेकी छु

      किनकि तपाईँले गर्नुहुने उद्धारमा म रमाउँछु।

  • भजन १८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ, मलाई छुटकारा दिने परमेश्‍वर।+

      मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु,

      मेरो ढाल र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान।*+

  • भजन २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।

      म कोसँग डराउनु र?+

      यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+

      म कोदेखि त्रसित हुनु र?

  • यसैया ६१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवालाई सम्झँदा मेरो खुसीको सीमा नै रहनेछैन।

      मेरो मनले मेरा परमेश्‍वरको कारण रमाहट गर्नेछ।+

      किनकि उहाँले मलाई उद्धारको पोसाक पहिराइदिनुभएको छ,+

      उहाँले मलाई धार्मिकताको अलखा* लगाइदिनुभएको छ।

      पुजारीको जस्तै देखिने पगरी लगाएको दुलहाझैँ म भएको छु।+

      गरगहनाले सजिएकी दुलहीझैँ म भएको छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने