व्यवस्था ३२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ। यर्मिया ७:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, ‘हेर! मेरो रिस र क्रोध यो ठाउँ,+ यहाँका मानिस, जनावर, बोटबिरुवा र फसल सबैमा खनिनेछ। ती सब जलेर खरानी हुनेछन् र त्यसको आगो कहिल्यै निभ्नेछैन।’+
२२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।
२० त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, ‘हेर! मेरो रिस र क्रोध यो ठाउँ,+ यहाँका मानिस, जनावर, बोटबिरुवा र फसल सबैमा खनिनेछ। ती सब जलेर खरानी हुनेछन् र त्यसको आगो कहिल्यै निभ्नेछैन।’+