प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २३:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “त्यसैले अब साहसी होओ अनि मोसाले लेखेको व्यवस्थाको पुस्तकमा भएका सबै कुरा होसियार भएर पालन गर;+ त्यसबाट तर्केर कहिल्यै दायाँबायाँ नलाग+ ७ र तिमीहरूसँग बसोबास गर्ने अन्य जातिहरूसित कहिल्यै घुलमिल नहोओ।+ तिनीहरूका देवीदेवताको नामसमेत नलेओ,+ तिनीहरूका देवीदेवताको नाममा कसम नखाओ र तिनीहरूका देवीदेवतालाई कहिल्यै नपुज र तिनलाई नढोग।+

  • १ राजा ११:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ म त्यसो गर्नेछु किनकि तिनीहरूले मलाई त्यागेका छन्‌+ अनि सिदोनीहरूकी देवी अस्तोरेथ, मोआबको देवता केमोस र अम्मोनीहरूको देवता मिल्कोमलाई ढोगेका छन्‌। तिनीहरू सुलेमानका बुबा दाउदजस्ता छैनन्‌; मेरो नजरमा जे असल छ, त्यो नगरेर अनि मेरा नीतिनियम तथा विधिविधान पालन नगरेर तिनीहरूले मेरो मार्गमा चल्न छोडिदिएका छन्‌।

  • यर्मिया ४९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ अम्मोनीहरूबारे+ यहोवा यसो भन्‍नुहुन्छ:

      “के इस्राएलको एउटै छोरा छैन?

      के उसको कुनै उत्तराधिकारी छैन?

      त्यसोभए मल्काम+ किन गादमा अधिकार जमाएर बसेको छ?+

      अनि त्यसका भक्‍तहरू किन इस्राएलका सहरहरूमा बसोबास गरिरहेका छन्‌?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने