प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:

      “साहस गर! नडराऊ!

      हेर, तिम्रा परमेश्‍वर बदला लिन आउनुहुनेछ,

      उहाँ साटो फेर्न आउनुहुनेछ;+

      उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+

  • हाग्गै २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘तर हे यरुबाबेल, तिमी अब हिम्मत गर अनि हे यहोजादाकका छोरा प्रधानपुजारी यहोसु, तिमी पनि हिम्मत गर।’

      “‘अनि देशका मानिसहरू हो, तिमीहरू सबै हिम्मत गर,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘अनि काममा लाग।’

      “‘म तिमीहरूको साथमा छु,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने