प्रस्थान २२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ व्यवस्था २४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “विदेशी र अनाथहरूको* मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्ग्याएर तिनीहरूलाई अन्याय नगर।+ विधवालाई ऋण दिँदा तिनको कपडा जबरजस्ती बन्धकी नराख।+ यसैया १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ असल काम गर्न सिक, न्याय गर।+अत्याचारीहरूलाई सुधार।अनाथहरूको* अधिकारको निम्ति लडर विधवाको हकमा फैसला गरिदेओ।”+
१७ “विदेशी र अनाथहरूको* मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्ग्याएर तिनीहरूलाई अन्याय नगर।+ विधवालाई ऋण दिँदा तिनको कपडा जबरजस्ती बन्धकी नराख।+
१७ असल काम गर्न सिक, न्याय गर।+अत्याचारीहरूलाई सुधार।अनाथहरूको* अधिकारको निम्ति लडर विधवाको हकमा फैसला गरिदेओ।”+