कलस्सी ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर अब यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी,+ दुर्वचन+ अनि मुखबाट निस्कने अश्लील बोली।+ याकुब १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+
८ तर अब यी सबै कुराबाट पूर्णतया अलग रहो: क्रोध, रिस, खराबी,+ दुर्वचन+ अनि मुखबाट निस्कने अश्लील बोली।+
१९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+