मत्ति १:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तर छोरा नजन्मेसम्म युसुफले आफ्नी पत्नीसित यौनसम्बन्ध राखेनन्+ र युसुफले बालकको नाम येसु राखे।+ लुका १:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ+ अनि तिमीले उहाँको नाम येसु राख्नू।+