प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ किनकि विश्‍वासघाती र पापी पुस्तामाझ मेरो चेला बन्‍न र मेरा वचनहरूमा विश्‍वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा+ उसलाई स्विकार्न सरम मान्‍नेछ।”+

  • लुका ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ मेरो चेला बन्‍न र मेरा वचनहरूमा विश्‍वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो, आफ्नो बुबाको र पवित्र स्वर्गदूतहरूको महिमासहित आउँदा उसलाई स्विकार्न सरम मान्‍नेछ।+

  • २ तिमोथि २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यदि हामीले कष्ट सहिरह्‍यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्‍यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+

  • १ युहन्‍ना २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ हरेक जसले छोरालाई इन्कार गर्छ, ऊसित बुबा रहनुहुन्‍न।+ जसले छोरालाई स्विकार्छ,+ ऊसित बुबा रहनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने