प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछ

      र त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+

      जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+

      अनि तिनको वासस्थान महिमाले भरिनेछ।

  • यसैया ४२:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;

      मैले रोजेको व्यक्‍ति,+ जसलाई मैले स्विकारेको छु।+

      मैले तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याएको छु।+

      न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्‌।+

       २ तिनी चिच्याउनेछैनन्‌ वा ठूलो आवाज निकाल्नेछैनन्‌,

      तिनले सडकमा गएर आफ्नो स्वर सुनाउनेछैनन्‌।+

       ३ तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌,

      धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌।+

      तिनको न्याय भरपर्दो हुनेछ।+

       ४ तिनी दुर्बल वा थकित हुनेछैनन्‌;

      तिनले पृथ्वीमा न्याय कायम गर्नेछन्‌+

      र टापुहरू तिनको निर्देशनको* लागि पर्खिरहनेछन्‌।

  • प्रेषित ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ साथै उहाँबाहेक+ अरू कसैद्वारा उद्धार हुन सक्दैन किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने