२२ काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्तिले गर्दा वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।+
१८ काँडाहरूको बीचमा छरिएका बाँकी अरू भने ती हुन्, जसले परमेश्वरको वचन सुन्छन्+१९ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्ति+ अनि बाँकी सबै कुरा प्राप्त गर्ने चाहना+ तिनीहरूको हृदयमा पस्छ र परमेश्वरको वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।
१४ काँडाहरूको बीचमा पर्ने ती हुन्, जसले वचन सुन्छन् तर यस जीवनको फिक्री, धनसम्पत्ति+ अनि मोजमज्जाले गर्दा+ भड्किन्छन्, जसले गर्दा तिनीहरू पूरै निसासिन्छन् र तिनीहरूको फल पाक्न पाउँदैन।+