युहन्ना ७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+
१५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+