प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+

  • मर्कुस १०:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌ ३४ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई थुक्नेछन्‌, कोर्रा लगाउनेछन्‌ र मार्नेछन्‌ तर तीन दिनपछि ऊ ब्युँतनेछ।”+

  • लुका ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ र भन्‍नुभयो: “मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ।”+

  • लुका १८:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ जस्तै: ऊ अन्यजातिका मानिसहरूको हातमा सुम्पिइनेछ,+ उसको गिल्ला गरिनेछ,+ बेइज्जत गरिनेछ र उसलाई थुकिनेछ।+ ३३ अनि कोर्रा लगाएपछि तिनीहरूले उसलाई मार्नेछन्‌+ तर तेस्रो दिनमा ऊ ब्युँतनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने