यसैया ५३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+ यसैया ५३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+हाम्रो पापको लागि ऊ घायल भयो।+हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्यो।+अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+
७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+