भजन २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको यो उर्दी म घोषणा गर्नेछु;उहाँले मलाई यसो भन्नुभयो: “तिमी मेरो छोरा हौ।+म आज तिम्रो बुबा बनेको छु।+ लुका ९:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ तब बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले रोजेको छु।+ उनको कुरा सुन।”+
७ यहोवाको यो उर्दी म घोषणा गर्नेछु;उहाँले मलाई यसो भन्नुभयो: “तिमी मेरो छोरा हौ।+म आज तिम्रो बुबा बनेको छु।+