भजन २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको यो उर्दी म घोषणा गर्नेछु;उहाँले मलाई यसो भन्नुभयो: “तिमी मेरो छोरा हौ।+म आज तिम्रो बुबा बनेको छु।+ यसैया ४२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+ मत्ति ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ अनि हेर! आकाशबाट यसो भन्ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्,+ जसलाई मैले स्विकारेको छु।”+ २ पत्रुस १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि उहाँले परमेश्वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।”+
७ यहोवाको यो उर्दी म घोषणा गर्नेछु;उहाँले मलाई यसो भन्नुभयो: “तिमी मेरो छोरा हौ।+म आज तिम्रो बुबा बनेको छु।+
४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;मैले रोजेको व्यक्ति,+ जसलाई मैले स्विकारेको छु।+मैले तिनीमाथि आफ्नो पवित्र शक्ति खन्याएको छु।+न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्।+
१७ अनि हेर! आकाशबाट यसो भन्ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्,+ जसलाई मैले स्विकारेको छु।”+
१७ किनकि उहाँले परमेश्वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।”+