प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि तुरुन्तै परमेश्‍वरको शक्‍तिले उहाँलाई निर्जनभूमिमा जान उत्प्रेरित गऱ्‍यो। १३ उहाँले निर्जनभूमिमा ४० दिन बिताउनुभयो, जहाँ सैतानले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्‍यो।+ त्यहाँ जङ्‌गली जनावरहरू पनि थिए। अनि स्वर्गदूतहरूले उहाँको सेवासुसार गर्थे।+

  • लुका ४:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब येसु पवित्र शक्‍तिले भरिएर यर्दन नदीबाट जानुभयो र पवित्र शक्‍तिले उहाँलाई निर्जनभूमितर्फ डोऱ्‍यायो,+ २ जहाँ उहाँले ४० दिन बिताउनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन। त्यसैले ती दिनहरू बितेपछि उहाँ भोकाउनुभयो। तब दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्‍यो।+ ३ दियाबलले उहाँलाई यसो भन्यो: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यो ढुङ्‌गा रोटी भइजाओस्‌ भन्‍नुहोस्‌।” ४ तर येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने