प्रस्थान २४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+ यर्मिया ३१:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँदै छन्, जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु।+ हिब्रू ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यसैअनुसार येसु उत्तम करारको ग्यारेन्टी* बन्नुभएको छ।+
८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+
३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँदै छन्, जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु।+