लुका २२:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ बाहिर निस्केपछि उहाँ आफ्नो बानीअनुसार जैतुन डाँडामा जानुभयो अनि चेलाहरू पनि उहाँको पछिपछि लागे।+ युहन्ना १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+
१८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+