मत्ति २६:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो।+ मर्कुस १४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो।+ युहन्ना १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+
१८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+