मत्ति ६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँको राज्य+ आओस्। तपाईँको इच्छा+ जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।+ युहन्ना १२:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ अब म व्याकुल भएको छु,+ त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्।+ तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।
१० तपाईँको राज्य+ आओस्। तपाईँको इच्छा+ जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्।+
२७ अब म व्याकुल भएको छु,+ त्यसैले म के भनूँ? हे बुबा, यस घडीबाट मलाई जोगाउनुहोस्।+ तर यसैको लागि म यस घडीसम्म आइपुगेको हुँ।