प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा! बिन्ती छ, उसको आँखा खोलिदिनुहोस्‌ र उसले पनि देख्न सकोस्‌।”+ यहोवा परमेश्‍वरले तुरुन्तै ती चाकरको आँखा खोलिदिनुभयो र उनले एलिसाको+ चारैतिरका डाँडा अग्निमय+ घोडाहरू र रथहरूले भरिएको देखे।

  • दानिएल ७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।

  • मत्ति ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि दियाबलले उहाँलाई छोडेर गयो+ र हेर! स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न थाले।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने