भजन २७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मलाई मेरा शत्रुहरूको हातमा नसुम्पिनुहोस्+किनकि मविरुद्ध झूटा साक्षीहरू खडा भएका छन्,+तिनीहरू मलाई कुटपिट गर्ने धम्की दिन्छन्। भजन ३५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ दुष्टहरू मेरो विरुद्धमा साक्षी दिन अघि सर्छन्+र मलाई थाहै नभएको विषयमा प्रश्न गर्छन्।
१२ मलाई मेरा शत्रुहरूको हातमा नसुम्पिनुहोस्+किनकि मविरुद्ध झूटा साक्षीहरू खडा भएका छन्,+तिनीहरू मलाई कुटपिट गर्ने धम्की दिन्छन्।