प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:५९-६१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५९ मुख्य पुजारीहरू र पूरै यहुदी न्यायपरिषद्‌ येसुलाई मार्न उहाँको विरुद्धमा झूटो गवाही दिने मानिस खोजिरहेका थिए।+ ६० हुनत थुप्रै झूटा साक्षी अघि सरे तर उहाँलाई दोषी ठहराउन सकिने गवाही कसैले दिन सकेन।+ पछि दुई जना अघि सरे ६१ र यसो भने: “यस मानिसले ‘म परमेश्‍वरको मन्दिर भत्काएर तीन दिनमा बनाउन सक्छु’ भन्यो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने