-
युहन्ना २:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तब येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “यो मन्दिर भत्काओ अनि तीन दिनमा म यसलाई फेरि खडा गर्नेछु।”+
-
-
प्रेषित ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ उदाहरणका लागि, त्यो नासरी येसुले यस ठाउँलाई भत्काउनेछ अनि हामीले मोसाबाट पाएको रीतिथितिलाई परिवर्तन गर्नेछ भनेर यसले भनेको हामीले सुनेका छौँ।”
-