प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १५:२९-३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भने: “वाह! मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस्‌ हैन,+ ३० लौ यातनाको खम्बाबाट* ओर्लेर आइज र आफैलाई बचाएर देखा।” ३१ त्यसैगरि मुख्य पुजारीहरूका साथै शास्त्रीहरूले पनि यसो भन्दै आपसमा ठट्टा गरिरहेका थिए: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन!+ ३२ अब इस्राएलको राजा ख्रिष्ट यातनाको खम्बाबाट* ओर्लेर आओस्‌ अनि त्यो देखेपछि हामी पत्याऔँला।”+ उहाँको छेउमा खम्बामा टाँगिएकाहरूले समेत उहाँलाई गिल्ला गरिरहेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने