प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १८:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब उनीहरूले तिनलाई सोधे: “तिमी पनि त्यस मानिसकै चेला हौ कि क्या हो?” तिनले यसो भन्दै नकारे: “अहँ, होइनँ।”+ २६ तब प्रधानपुजारीका दासहरूमध्ये एक जना, जो पत्रुसले कान काटेका+ मानिसको नातेदार थियो, उसले यसो भन्यो: “मैले तपाईँलाई उहाँसित बगैँचामा देखेको होइनँ र?” २७ तर पत्रुसले फेरि नकारे अनि उत्तिखेरै भाले बास्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने