-
मत्ति २०:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्+ १९ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन् अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र खम्बामा टाँग्नेछन्+ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+
-
-
लुका २३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तब तिनीहरू सबका सब उठे अनि उहाँलाई पिलातसकहाँ लगे।+
-